Connect IPS
IME Life

डिप्रोक्स लघुवित्तद्धारा केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

भरतपुर । डिप्रोक्स लघुवित्त बित्तिय संस्था लिमिटेडले शाखा कार्यालय ठुलिपोखरी, पर्बतमा केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी लघुबित्त कर्जा सम्बन्धि ब्यबसाय दर्ता, ब्यबशाय योजना, कर्जा सदुपयोगिता र दुरुपयोय, बित्तिय ब्यबस्थापन, ब्यपार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण,लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ्ग सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गराउने उदेश्यले गरिएको थियो ।

उक्त कर्यक्रममा समुहमा आबद्ध ६० भन्दा बढि महिला सदस्यहरुको सहभागिता रहेको थियो भने मुख्य कार्यालयको तर्फबाट गण्डकी प्रदेश प्रमुख मधुसुदन हुमागाई र अनुगमन अधिकृत अर्जुन प्रसाद पोखरेलको उपस्थिति रहेको थियो ।
शाखा कार्यालयका शाखा प्रबन्धक अमितरमण खनाल, कर्मचारी ईश्वर के.सि र सुमन सुवेदीको उपस्थिति रहेको थियो ।

Prabhu
Crest

संस्थाले देशैभरी समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला ब्यपारी, कृषकहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उदेश्यले यस्ता कर्यक्रम गरिएको र आगामि दिनमा पनि यस बित्तिय संस्थाले बित्तिय साक्षरता कार्यक्रमहरु संचालन गर्दै जाने संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS