IME Life New

कैलाश विकास बैंकद्धारा डष्टविन वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पोखरा । कैलाश विकास बैंकले डष्टविन वितरण गरेको छ । बैंकले पोखरा महानगरपालीका वडा नं १४ स्थित चाँदनी टोलमा फोहोर व्यवस्थापन गर्नका लागि डष्टविन वितरण गरेको जनाइएको छ । बैंकले चाँदनी टोल विकास संस्थाका अध्यक्ष ओम प्रसाद श्रीसलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणलाई सफा र स्वच्छ राख्नका लागि डष्टविन वितरण गरेको प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS