Connect IPS
IME Life

प्रभु बैंक र एनप्याब्सनबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंक र निजीक्षेत्रका विद्यालयको छाता संगठन एनप्याब्सनबीच बुधवार प्याब्सनको बैंकिङ कारोबार प्रभु बैंकमार्पmत गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनप्याब्सनका अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि एनप्याब्सनको आधिकारिक बैंक प्रभु बैंक हुनेछ र एनप्याब्सनले आफ्नो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमार्फत गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, एनप्याब्सनले आयोजना गर्ने संस्थागत वार्षिक कार्यक्रम लगायत जुनसुकै कार्यक्रममा आधिकारिक बैंकको रूपमा प्रभु बैंकको नाम उल्लेख गरिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS