IME Life

सूर्योदय र त्रिलोक लघुवित्त एक भए, फागुन १० गतेदेखि एकीकृत कारोबार

SPIL
NIC ASIA

बुटवल । स्याङ्जाको सूर्योदय लघुवित्त र बुटवलको त्रिलोक लघुवित्त एकआपसमा गाभिएका छन् । फागुन १० गतेदेखि सूर्योदय लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुने जनाइएको छ ।

त्रिलोक र सूर्योदय एक आपसमा गाभिने सम्बन्धी प्रस्ताव दुबै संस्थाको पुस ५ गते सम्पन्न छुट्टाछुट्टै साधारण सभाबाट पारित भएको थियो । नेपाल राष्ट्र बैंकले माघ ८ गते स्वीकृति दिएको थियो ।

Prabhu
Crest

कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत गाभिने संस्था त्रिलोक लघुवित्त वित्तीय संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभ्ने संस्था सूर्योदय लघुवित्त वित्तीय संस्थाले सकार्ने÷व्यहोर्ने गरी स्वीकृत प्राप्त भएपछि एकीकृत कारोबारबो मिति तय गरिएको संस्थाले जनएको छ ।

दुई संस्था एकआपसमा गाभिएपछि बन्ने लघुवित्तको रजिष्टर्ड (केन्द्रीय) स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं.१ मा रहने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS