IME Life New

पोखराको लक्ष्मी नारायण मन्दिरलाई कामना सेवा विकास बैंककोे सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरामा रहेको लक्ष्मीनारायण मन्दिरलाई कामना सेवा विकास बैंकले आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपाविलका वडा नं. १९ पुरुञ्चौरमा रहेको बैंकको शाखा कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत लामाचौर बगैंचामा रहेको अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

Esewa
Crest

बैंकले आईतबार एक कार्यक्रमको आयोजना गरेर सो रकम हस्तान्तरण गरेको जनाएको छ । प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष शोभामोहन पौडेल तथा कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS