काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले काठमाडौंको ठमेल कपुरधारा, जनकपुरको जनकपुरधाम र बर्दियाको बाँसगढीमा एकै साथ तिन वटा शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
मुलुकभरका ९५ शाखा सञ्जाल तथा २७ वटा आफ्नै ब्त्ः वाट निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले गत आ.ब.सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई १७ दशमलब ३२ प्रतिशत नगद लाभांस वितरण गर्न सफल भएको छ ।
मेगा बैंक नेपाल लिमिटेडसंग गत आश्विनमा मर्जररप्राप्ति सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी बैंकलाई अझ सवल, सक्षम बनाउने र यसका लगानीकर्ताहरुको लगानीको सम्वर्धन गर्ने र सवै सरोकारवालाहरुको हित संरक्षण गर्ने नीति बैंकको रहेको छ ।