IME Life New

सन नेपाल लाईफद्वारा आईपिओे निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । सन नेपाल लाईफका अधिकारीका अनुसार कम्पनीले केही दिनपहिले धितोपत्र बोर्डमा आईपिओ निष्काशनको लागि आवेदन दिएको जानकारी दिए ।

कम्पनीले ६० करोडको आईपिओ निष्काशन प्रक्रिया अघि बढाएको छ । धितोपत्र बोर्डबाट स्वीकृत हुने वित्तिकै आईपिओ जारी गरिने सन नेपाल लाईफका सिईओ राजकुमार अर्यालले बताए । धितोपत्र बोर्डबाट समयमा स्वीकृत पाएमा आगामी चैत्र, बैशाखभित्रैमा आईपिओ जारी गर्ने तयारीमा कम्पनी रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS