IME Life New

नेपाल बीमक संघको वेभसाईट अझै खुलेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमक संघले डोमेन नविकरण शुल्क १० डलर समयमा भुक्तानी नगर्दा बन्द भएको आज ७२ दिन पुगेको छ । संघको वेभसाईट अझै खुलेको छैन । बीमक संघको आधिकारिक वेभसाईट नेपालइन्स्योरर्स डटकमको डोमेन एडवडटकमको पार्किङमा छ ।

उक्त डोमेन फिर्ता नभएपछि बीमक संघको वेभसाईट बन्द छ । गत मंसिर ४ गतेदेखि बन्द भएको वेभसाईटको डोमेन नेम नविकरण समयमा नभएकोले सर्भरले फिर्ता गर्न सकेको छैन । संघले नयाँ डोमेन लिएर चलाउने हो वा पुरानै सञ्चालन गर्ने हो भन्ने पनि निर्णय गरेको छैन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS