IME Life

मकवानपुरमा भिषण असिनापानी, लाखौंको बाली नष्ट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बागमति प्रदेशको राजधानी हेटौडा आसपासका क्षेत्रमा विगत छ घण्टादेखि परेको भिषण असिनापानीका कारण लाखौं बाली नष्ट भएको छ । असिनापानीबाट तोरी, आलुलगायतका बाली नष्ट भएको स्थानीयबासीले जनाएका छन् ।

मकवानपुरको गढी, बागमति, भिमफेदी गाउँपालिका तथा हेटौडा उपमहानगरपालिका लगायतका क्षेत्रमा परेको भिषण असिना पानीले स्थानीय किसानको खेतमा रहेको बालीमा ठूलो नोक्सान पुर्याएको जनाइएको छ । असिनापानी पछि स्थानीय सामरी खोला, कुले भिमफेदी खोलामा बाढी नै आएको छ ।

Prabhu
Crest

असिनाबाट बाली नष्ट भएका किसानले बाली बीमा नगरेको जानकारी दिएका छन् । बीमा कम्पनीहरुले किसानसँग व्यक्तिगत रुपमा बाली बीमा गर्न नमान्ने र समुह वा कृषि फर्म बनाएर आउन आग्रह गर्ने गरेकाले बीमा बीमा गर्न नसकेकोले यस वर्ष ठूलो क्षति व्यहोर्नु परेको मकवानपुर गढीका गाउँपालिकाका किसान चतुरमान विकले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS