IME Life New

मकवानपुरमा भिषण असिनापानी, लाखौंको बाली नष्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बागमति प्रदेशको राजधानी हेटौडा आसपासका क्षेत्रमा विगत छ घण्टादेखि परेको भिषण असिनापानीका कारण लाखौं बाली नष्ट भएको छ । असिनापानीबाट तोरी, आलुलगायतका बाली नष्ट भएको स्थानीयबासीले जनाएका छन् ।

मकवानपुरको गढी, बागमति, भिमफेदी गाउँपालिका तथा हेटौडा उपमहानगरपालिका लगायतका क्षेत्रमा परेको भिषण असिना पानीले स्थानीय किसानको खेतमा रहेको बालीमा ठूलो नोक्सान पुर्याएको जनाइएको छ । असिनापानी पछि स्थानीय सामरी खोला, कुले भिमफेदी खोलामा बाढी नै आएको छ ।

Esewa
Crest

असिनाबाट बाली नष्ट भएका किसानले बाली बीमा नगरेको जानकारी दिएका छन् । बीमा कम्पनीहरुले किसानसँग व्यक्तिगत रुपमा बाली बीमा गर्न नमान्ने र समुह वा कृषि फर्म बनाएर आउन आग्रह गर्ने गरेकाले बीमा बीमा गर्न नसकेकोले यस वर्ष ठूलो क्षति व्यहोर्नु परेको मकवानपुर गढीका गाउँपालिकाका किसान चतुरमान विकले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS