IME Life New

गुराँस लाइफ इन्स्योरेन्सले दावी वापतको रकम बीमितको परिवारलाई हस्तान्तरण गर्यो।

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीमा बीमा गराएका बीमितको परिवारलाई दावी बापतको रकम  भुक्तानी गरेको छ।

इन्स्योरेन्सले पर्सा निवासी बीमीत बल बहादुर श्रेष्ठको दुबईमा मृत्यु भएको कारण दावी भुक्तानी बीमितको पिता डम्बर बहादुर श्रेष्ठलाई चौध लाख, काभ्रे निवासी दिलमान मोक्तानको मलेसियामा मृत्यु भएको कारण दावी भुक्तानी बीमीतको श्रीमती रेलि माया मोक्तानलाई पाँच लाख तथा वाकोट निवासी शमशेर बहादुर तामाङ्गलाई घातक रोग वापतको पाँच लाख कम्पनीका सहायक महाप्रबन्धक श्री बालमुकुन्द रुपाखेतीले हस्तान्तरण गरे ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS