IME Life New

प्रभु बैंकको नयाँ शाखा रुपन्देहिको धकधइमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा रुपन्देहि जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ०३ स्थित धकधइमा आफ्नो २०५औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

बैंकको धकधइशाखा कार्यालयको समुद्घाटन रोहिणीगाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरेका हुन् ।

Esewa
Crest

बैंकको धकधइ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS