IME Life New

एनआईसी एशिया बैंकद्धारा खेलाडीलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल ए.पी.एफ क्लबको १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता –२०७६ का विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप नौ लाख ९५ हजार रुपैयाँँ बराबरको रकम प्रदान गरेको छ ।

उक्त कार्यक्रम सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द« खनालको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले ए. पी. एफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसी दाहाललाई हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS