काठमाडौं । ग्लोबल आइएई बैंकको स्वतन्त्र संचालमा देवेन्द्र प्रताप शाह चयन भएका छन् । माघ १० गते बसेको ३३७ औ संचालक समितिको बैठकले शाहलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।
यस अघि शाहले नेपाल बैंक र कृषि विकास बैंकमा प्रमुख कार्यकारी भएर कार्यभार समालिसकेका छन् ।