IME Life

डिसहोमले ल्यायो रेमिज च्यानल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दुई वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै डिसहोमले रमिज नामक नयाँ च्यानल सञ्चालनमा ल्याएको छ । च्यानल नं ८०९ मा हेर्न सकिने च्यानल बाल अन्तरक्रियात्मक हुने डिसहोमले जनाएको छ ।

साना बालबालिकाहरुलाई उपयोगी च्यानलले अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृड बनाउने कम्पनीले बिज्ञप्तिमार्फत जनाएको छ । डिसहोम नेपालको अग्रणी स्याटेलाईट टेलिभिजन च्यानल हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS