IME Life New

डिसहोमले ल्यायो रेमिज च्यानल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै डिसहोमले रमिज नामक नयाँ च्यानल सञ्चालनमा ल्याएको छ । च्यानल नं ८०९ मा हेर्न सकिने च्यानल बाल अन्तरक्रियात्मक हुने डिसहोमले जनाएको छ ।

साना बालबालिकाहरुलाई उपयोगी च्यानलले अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृड बनाउने कम्पनीले बिज्ञप्तिमार्फत जनाएको छ । डिसहोम नेपालको अग्रणी स्याटेलाईट टेलिभिजन च्यानल हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS