IME Life New

अधिकांश बैंकहरुको एटीएम सेवा अबरुद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईतबार अपरान्हदेखि अधिकांश बैकहरुको एटीएम अबरुद्ध भएको छ । ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, एनसीसी बैंकलगायतका अधिकांश बैंकको एटिएमहरु डाउन भएका छन् ।

एटिएम मेशिनमा मर्मत कार्यका लागि सेवा अबरुद्ध भएको सुचना दिइएको छ । एटिएम मेशिनको नेटवर्किङ गर्ने कम्पनीले स्वीच मर्मतको क्रममा सिष्टममा समस्या उत्पन्न भएको हुनसक्ने जनाइएको छ ।

Esewa
Crest

बैंकका एटीएम मोसिन बन्द भएको कारण बैंकका एटीएम नचल्दा सेवाग्राहीले सास्ती भोग्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS