IME Life New

स्पर्स लघुवित्तद्धारा सीपमूलक तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कास्की । स्पर्स लघुवित्त वित्तीय संस्थाको नौडाँडा शाखाले सदस्यहरुको लागि आधारभुत तिन दिने क्रिष्टलका सामानहरु बनाउने तालिम सम्पन्न गरेको छ । कास्कीको नौडाँडामा माघ २ गते देखि शुरुभई ४ गते समापन भएको भएको उक्त कार्यक्रममा वित्तीय संस्थाको २५ वटा केन्द्रका ३० जना सदस्यहरु सहभागी भएका थिए ।

तालिममा चुरा, पोते, औंठी, टप लगायतका सामग्रीहरु बनाउन सिकाइएको संस्थाले जनाएको छ । कार्यक्रममा रविना रिजालले प्रशिक्षकको भुमिका निर्वाह गरेकी थिइन् ।

Esewa
Crest

संस्थाका सहायक प्रवन्धक सुदिप आचार्यले प्रमाण–पत्र वितरण गर्दै, वित्तीय संस्थाले सदस्यहरुलाई कर्जा प्रवाह गर्नुका साथै यस्ता शिपमुलक तालिमहरु आयोजना गरि आम्दानीका स्रोत बढाउन तथा कर्जा सदुपयोग गर्न उत्प्रेरित गर्ने गरेको बताए

साथै, वित्तीय संस्थाको संचालनमा रहेका २० वटै शाखा कार्यालयहरुमा यस्ता शिपमुलक तालिम संचालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS