IME Life New

ग्लोबल आइएमईको १५ लाख इकाई ऋणपत्रले पायो ए रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र ल्याउने भएको छ । बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई ऋणपत्र निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ ।

इक्रा नेपालले ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १५ लाख इकाई ऋणपत्र बिक्री गर्ने तयारी गरिरहेको छ ।

Esewa
Crest

ऋणपत्र ल्याउन यसले रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS