IME Life New

सिर्जना फाइनान्सको शेयरमूल्य समायोजन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौ । सिर्जना फाइनान्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।

नेप्सेले फाइनान्सको १५ प्रतिशत बोनस शेयरको मूल्य समायोजन गरी प्रतिकित्ता २०५ रुपैयाँ २२ पैसा कायम गरेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS