Connect IPS
IME Life

नेशनल लाइफद्धारा एक करोड रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड तीन लाख १५ हजार रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले झापाको विर्तामोडस्थित होटल ग्राण्ड प्यासिफिकमा आज एक कार्यक्रम आयोजना गरी आयोजना गरी मृतक इन्द्रप्रसाद दंगालको मृत्यू दाबी भुक्तानी गरेको हो ।

उक्त कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले मृतक दंगालको धर्मपत्नी सुष्मिता थपलिया (दंगाल) लाई उक्त रकम चेक हस्तान्तरण गरेका थिए ।

Prabhu
Crest

मृतक दंगालको कार्तिक ४ गते दुर्घटनाका कारण मृत्यु भएको थियो । उनले २०७६ असार ३१ गते ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभसहितको १६ बर्षे अमृत वर्षा जीवन वीमालेख खरीद गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS