IME Life New

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्वारा पदभार ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पदभार ग्रहण गरेका छन् । गत सोमबार मन्त्रिपरिषदले आगामी चार वर्षका लागि अध्यक्षमा नियुक्त भएका भट्टराईले आज जावलाखेलस्थित बोर्डको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

Esewa
Crest

पदभार ग्रहण गर्दै पुँजिबजारको कारोबारलाई प्रविधिमैत्री बनाउने तथा पुनर्संरचना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनलाई बोर्डका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS