IME Life

प्राइम लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

बागलुङ्ग । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ ।

बागलुङ्ग जिल्ला तमानखोला गाउँपालिका वार्ड नं. १ निवासी ओम प्रसाद बि.कले २ वर्ष पहिले प्राइम लाइफ इन्स्योरेन्समा आफ्नो बीमा गरी बैदेशीक रोजगारका लागी कतार गएका थिए । बैदेशीक रोजगारबाट छुट्टीमा घरमा आएको समयमा जिप दुर्घटना भई मृत्यु भए पश्चात निजकी श्रीमति भावना बि.कलाई कम्पनीले बीमा वापतको रकम दिएको जनाएको छ ।

Prabhu
Crest

कम्पनिले मृतकको परिवारलाई एघार लाख रुपैयाको चेक एक कार्यक्रमका बीच कम्पनिको बागलुङ्ग शाखा कार्यालयबाट शाखा प्रमुख ज्ञान प्रसाद ढुङगानाले हस्तानतरण गरेको जनाएको छ ।

कार्यक्रममा बोल्दै शाखा प्रमुख ढुङगानाले प्राइमलाइफ इन्स्योरेन्सले दावीकर्ताले कम्पनिमा निवेदन दिएको छोटो समयमै कम्पनिले चेक जारी गरी भुक्तानी दिएको र आगामी दिनमा पनि ग्राहकलाइ छिटो, छरीतो र सरल तरिकाले भुक्तानी दिन कम्पनि सदैव अग्रसर हुने बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS