IME Life

सुनको मूल्य इतिहासकै नयाँ उचाइमा, कति पुग्यो तोलको भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सोमवार सुनको मूल्य इतिहासकै नयाँ उचाइमा पुगेको छ ।

शुक्रवार छापावाला सुन प्रतितोला ७४ हजार पाँच सय रुपैयाँ रहेको थियो । आइतवार १ हजारले बढेर ७५ हजार ५०० पुगेकोमा आज सोमवार भने ७६ हजार रुपैयाँमा कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी तेजावी सुन प्रतितोला ७५ हजार ७०० पुगेको छ । चाँदीको मूल्य पनि प्रतितोला ९२० पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS