IME Life New

सुनको मूल्य इतिहासकै नयाँ उचाइमा, कति पुग्यो तोलको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सोमवार सुनको मूल्य इतिहासकै नयाँ उचाइमा पुगेको छ ।

शुक्रवार छापावाला सुन प्रतितोला ७४ हजार पाँच सय रुपैयाँ रहेको थियो । आइतवार १ हजारले बढेर ७५ हजार ५०० पुगेकोमा आज सोमवार भने ७६ हजार रुपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

त्यसैगरी तेजावी सुन प्रतितोला ७५ हजार ७०० पुगेको छ । चाँदीको मूल्य पनि प्रतितोला ९२० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS