IME Life New

गुराँस लाइफद्धारा साढे १५ लाख मृत्यु दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पोखरा । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखराले मृत्यु दावी भुक्तानी गरेको छ । देब बहादुर सार्कीको परिवारलाई १५ लाख ४६ हजार ६५७ रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

बीमितको श्रीमति गिता सार्कीलाई स्याङ्जाको वालिङमा भएको एक समारोहका बीच कम्पनिका क्षेत्रिय प्रमुख बाबुराम पौडेल एव एजेन्सी म्यानेजर कमला भण्डारीले संयुक्त रुपमा  उक्त चेक हतान्तरण गरेका हुन् । मृतक बीमितले क्षेत्रीय कार्यालय पोखराबाट जीवन बीमा गरेका थिए ।

Esewa
Crest

१५ लाख बीमाङ्कको साबधिक जीवन बीमा गरेका सार्किको गत कात्तिकमा बिरामीको कारणवाट मृत्यु भएको थियो । ऊक्त कार्यक्रममा क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेना, लेखनाथ शाखा प्रमुख उमाकान्त बराल, बरिष्ठ एजेन्सी म्यानेजर कृष्ण भट्टराई, एजेन्सी म्यानेजर राजन शर्मा, बिनिता सुबेदी, सुष्मा पौडेल, अलिसा आले, कमला भण्डारीको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS