IME Life New

अजोड इन्स्योरेन्सको दोस्रो बार्षिक साधारणसभा सम्पन्न, ३० करोड रुपैयाँको आईपिओ प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्सको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालनमा रहेका ३९ वटा बीमा कम्पनीहरु मध्ये अजोड इन्स्योरेन्स गत आवको बार्षिक साधारणसभा गर्ने पहिलो कम्पनी हो । कम्पनीको आज सम्पन्न साधारणसभाले ३० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

आज सम्पन्न भएको साधारणसभाले सञ्चालक समितिका अध्यक्ष आदाज श्रेष्ठद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन छलफल पश्चात पारित गरेको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन तथा एनएफआरएस अनुसारका वित्तीय विवरणहरु पारित गरेको कम्पनीका सूचना अधिकारी गोबिन्द ढकालले इन्स्योरेन्स खवरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS