IME Life New

गत वर्ष पुष महिनामा के भएको थियो दोश्रो बजारमा?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ: गत वर्ष पौष महिनामा नेप्से परिसूचक २९ दशमलव २५ अंकले नेप्से परिसूचकमा वृद्धि देखिएको थियो। विस २०७५ साल मंसिर मसान्तमा नेप्से परिसूचक ११४८ दशमलव ७८ अंकमा बन्द भएको थियो भने पुष मसान्तमा नेप्से परिसूचक ११७८ दशमलव ०३ अंकमा बन्द भएको थियो।

पुष महिनाम व्याज तिर्ने प्रेसर हुने र सो कारणले बजारमा पुष महिनामा बिक्री चाप आउने आकलन गरे पनि गत वर्ष दोश्रो बजारमा भने सामान्य अंकको वृद्धि देखिएको थियो तर पुष महिनाको अन्तिम तिर भने बजारमा बिक्री चाप नै आएको थियो।

Esewa
Crest

गत वर्ष पुष महिनाको मध्य अवधिमा बजारले  सो महिनाको उच्च विन्दु समातेको थियो। पुषको ११ गते दोश्रो बजार १२१६ दशमलव २७ को उच्च विन्दु सम्म पुगेको थियो भने त्यसपछि बजार घट्दो ट्रेण्डमा थियो।

गत वर्ष पुष महिनामा नेप्से परिसूचकमा २ दशमलव ५४ प्रतिशतको वृद्धि देखिएको थियो।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS