IME Life New

एशियन लाइफद्धारा १२ लाख ८५ हजार मृत्यु दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

घोराही । एशियन लाइफ इन्स्योरेन्स घोराही शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । एशियन लाइफले दाङ जिल्लाको घोराही १५ ट्राफिक चोक निवासी मृतक बीमित ऋषिराम रिजालको परिवारलाई बीमा वापतको रकम प्रदान गरेको जनाएको छ ।

मृतक बीमित रिजालको निबासमै औपचारिक कार्यक्रम गरी इन्स्योरेन्सले १२ लाख ८५ हजार बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक घोराही १५ का वडाध्यक्ष रमेशकुमार पाण्डे र एशियन लाइफका शाखा प्रबन्धक नबराज बिसीले संयुक्त रुपमा रिजालकी पत्नी ईन्दिरा रिजाललाई हस्तान्तरण गरेका हुन् । ऋषिराम रिजालले १० लाखको बीमा गराएका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS