IME Life New

कृषि विकास बैंकद्वारा ३० प्रतिशत लाभांश प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । गत आवको सञ्चालन मुनाफाबाट बैंकले सो मुनाफा वितरण गर्ने प्रस्ताव अघि बढाएको हो ।

आज विहान बसेको बैंकको सञ्चालक समितिको ७८७ औं बैठकले आर्थिक वर्ष २०७५/०७६ को सञ्चालन मुनाफाबाट सो लाभांश दिने घोषणा गरेको हो । बैंकले छ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि बढाउने निर्णय गरेको छ । बोनस तथा नगद लाभांशमा लाग्ने कर कट्टी गरी बाँकी रकम शेयरधनीले पाउने छन् ।

Esewa
Crest

यद्यपि उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात आगामी साधारणसभाबाट अनुमोदन पश्चात मात्रै विरतण गर्ने बाटो खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS