IME Life

सन नेपाल लाइफको साधारण सभा पुस ५ गते, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कमपनीको वार्षिक साधारण सभा पुस ५ गते हुने भएको छ । कम्पनीको मंसिर ५ गते बसेका संचालक समितिको बैंठकले दोस्रो वार्षिक साधारण सभाको मिति तय गरेको हो । उक्त सभा मेरियट होटल नक्साल काठमाडौंमा अपरान्ह ३ बजे हुने कम्पनीले जनाएको छ ।

सभामा संचालक समितिको तर्फबाट आथिृक वर्ष २०७४ ७५ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षक नियुक्ति तथा अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

Prabhu
Crest

त्यस्तै, सभामा लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान हिसाव, नगद प्रवाह लगायतका विषय पारित गर्ने एजेण्डा पेश हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS