काठमाडाैं । बीमा समिति कर्मचारी युनियनमा नयाँ नेतृत्व चयन भएकाे छ। युनियनकाेे बुधवार अबेर सम्पन्न निर्वाचनबाट पूर्ण बहादुर थापाकाे नेतृत्वमा नाै सदस्यीय नयाँ कार्यसमिति चयन भएकाे हाे ।
युनियन बीमा समितिमा कार्यरत कर्मचारीहरूकाे अाधिकारिक संस्था हाे । निर्वाचनमा निवर्तमान अध्यक्ष प्रकाश साेडारी तीन मतले पारजित भएका छन् ।
बुधवार सम्पन्न महाधिवेशनबाट निर्ववाचित नयाँ कार्य समिति यस प्रकार छ ।
अध्यक्ष : पूर्ण बहादुर थापा
बरिष्ठ उपाध्यक्ष : सुन्दर प्रसाद शर्मा
उपाध्यक्ष : बैकुण्ठ घिमिरे
महासचिव : ऋषिराज पण्डित
सचिव : दीपक ज्ञवाली
काेषााध्यक्ष : निश्चल बाँनिया
सदस्यहरू:
सुनिता कुमारी कार्की
प्रिति देव
निर्मला मल्ल