Connect IPS
IME Life

गुराँस लाईफको बीमा शुल्क आर्जन २४ प्रतिशतले वृद्धि हुँदा, अरु के भयो ?

SPIL
NIC ASIA new
Sanima Reliance

गुराँस लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३ करोड १९  लाख खुद नाफा गरेको छ।  गत वर्ष सोही अवधिमा कम्पनीले २  करोड ४३  लाख कमाएको थियो। यस अवधिमा पुँजी वृद्धि ५८  प्रतिशत तर कम्पनीको खुद नाफामा ३१ प्रतिशतको वृद्धि देखिएकाले कम्पनीको प्रति शेयर आम्दानीमा गिरावट आएको छ तर जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी पश्चात मात्र वास्तविक प्रति शेयर आम्दानी र नाफा प्राप्त हुने छ। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १३ रुपैयाँ ६२ पैसा रहेको छ।

Prabhu
Crest

कम्पनीको जगेडा कोष ८  प्रतिशतले वृद्धि हुँदै ३० करोड  ९८ लाख पुगेको छ भने जीवन बीमा कोष ३६  प्रतिशतले वृद्धि हुँदै ६ अर्ब २३ करोड पुगेको छ।

खुद बीमा शुल्क आर्जन रकम २६ प्रतिशतले वृद्धि हुँदै ४४ करोड ८५ लाख पुगेको छ भने खुद दावी भुक्तानी ११२  प्रतिशतले वृद्धि  हुँदै ७ करोड  ५० लाख पुगेको छ।

भुक्तानी हुन् बाँकी दावी १७० प्रतिशतले वृद्धि हुँदै ८८ लाख ९५ हजार पुगेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS