IME Life New

विजय लघुवित्तद्धारा २० प्रतिशत लाभांश प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विजय लघुवित्तले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । संस्थाको कात्तिक २३ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

संस्थाले प्रस्ताव गरेको उक्त २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS