काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छ । संस्थाको कात्तिक २१ गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
नियामक नपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।