Connect IPS
IME Life

आरएमडीसी लघुवित्तद्धारा २५% लाभांश प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको आज बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १२ दशमलव ५ प्रतिशत बोनस सेयर र १२ दशमलव ५ प्रतिशत नै नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने कम्पनीले जनाएको छ ।
आरएमडीसी लघुवित्तको हाल चुक्ता पुँजी ७९ करोड ९३ लाख ९८ हजार ६०० रुपैयाँ रहेको छ । प्रस्तावित १२ दशमलव ५ प्रतिशत बोनस सेयर वितरणपछि पुँजी ८९ करोड ९३ लाख २३ हजार रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS