IME Life New

एशियन लाइफका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मातृशोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठलाई मातृशोक परेको छ ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको ममतामयी आमा रामदेवी श्रेष्ठको ७९ वर्षको उमेरमा कात्तिक ३ गते निधन भएको हो ।

Esewa
Crest

सो दु:खद घडिमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हार्दिक समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS