Connect IPS
IME Life

निर्धन उत्थान लघुवित्तद्धारा ब्यवसायिक बाख्रापालन तालिम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका ३२ जना ग्राहक सदस्यहरुको सहभागितामा सुलीचौर बजारमा ब्यवसायिक बाख्रापालन तालिम दिएको उक्त तालिम कार्यक्रमको उद्घाटन सुनिलस्मृती गांउपालिकाका अध्यक्ष गुणेन्द्र घर्तिले गरे ।

तालिम को सुरुवात कार्यक्रम शाखा प्रमुख टिकारामल बस्यालको अध्यक्षता र गांउपालिका का अध्यक्ष गुणेन्द्र घर्ति प्रमुख आतित्यतामा सुरु भएको थियो ।

Prabhu
Crest

तालिम संचालन संस्थाको शाखा कार्यालय सुलिचौरका लेखापाल श्रीधर रिजालले गर्नु भएको थियो । तालिम २०७६ कार्तिक १ .गते देखि ३ गतेसम्म संचालन हुने शाखाप्रमुख टिकाराम बस्यालले जानकारी दिए ।

यस तालिममा प्रशिक्षकहरु सुन बहादुर पुन, अशोक कुमार केशरी, शाखाप्रमुख टिकाराम बश्याल, क्षेत्रीय कार्यालय कोहलपुरका कार्यक्रम ब्यवस्थापक जिताराम गौतम रहेका छन । तालिममा सहभागीहरुलाई स्वागत तथा तालिमको उद्देश्यबारेमा संस्थाको सुलीचौर शाखाका केन्द्र परिचालक निर्मला घर्तिमगर ले प्रकाश पारेका थिए ।

नेपालमा गरिवी न्युनिकरण, महिला सशक्तीकरण र स्वरोजगारी सृजना रोजगारीको वृद्धि गर्न आर्थिक सम्वृद्धिको लागि लघु उद्यमीलाई विकास गर्न र एक परिवारमा एक जना उद्यमी बनाउन पहल गरीरहेको संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिईरहेको र यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको संस्थाका कार्यक्रम ब्यवस्थापक ले बताए ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था देशको ७७ वटै जिल्लाहरुमा शाखा संञ्जाल रहेको ठूलो लघुवित्त संस्थाहो । संस्थाले १८१ वटाशाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवाप्रदान गरिरहेकोे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS