IME Life New

सनराइज बैंकको बोनशपछिको मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता २१७.२७ पैसा लाई आधार मानेर आइतबार सनराइजको कारोबार खुलेको छ ।

बैंकले कात्तिक १५ गते हुने साधारण सभाका लागि शुक्रबार (कात्तिक १ गते) बुक क्लोज गरेको छ । असोज ३० गतेसम्म मात्र कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।

Esewa
Crest

बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ दशमलव ८ प्रतिशत नगद गरी कुल १५ दशमलव ८ प्रतिशत लाभांश दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS