IME Life New

पोलिसी रिभ्युः रिलायबल सुलभ बाल जीवन बीमा योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ल्याएको रिलायबल उच्च शिक्षा लाईफ इन्स्योरेन्सको बीमा योजनामा जन्म अवस्थादेखि २५ बर्ष सम्मको अवधिमा अभिभावकले आफनो बालबालिकाको भविष्य उज्जवल गर्न एवं उच्च शिक्षामा आउने खर्च व्यहोर्ने काम गर्दछ ।

पोलिसीका बिशेषता
यस बीमा योजनामा सरिक हुनको लागि बालबालिकाको अभिभावकले बार्षिक, अर्धबार्षिक, मासिक रुपमा बीमाशुल्क बुझाउन सक्ने व्यवस्था कम्पनीले गरेको छ । बालबालिकाको उच्च शिक्षामा खर्च हुने रकमलाई कसरी बीमा योजनामार्फत सरल रुपमा लान सकिन्छ भन्ने हेतुले कम्पनीले यस बीमा योजना ल्याएको हो । बालबालिका जन्मेदेखि यस बीमा योजनमा सहभागी हुन पाउने छन् ।

Esewa
Crest

बीमालेख अवधिमा बच्चाको मृत्यु भएमा
बीमा अवधिमा बीमीतको मृत्यु भएमा वा अशक्त भएमा बाकि अवधी बीमाहुल्क तिर्नुपेर्न सुविधाका साथै छोराछोरीले मासिक सुविधा समेत पाउदछ ।

म्याचुरिटी भुक्तानीको हकमा
बीमालेख चालु रहि बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमांङ्क र बोनस बराबरको रकम बीमितलाई भुक्तानी दिइने व्यवस्था रहेको छ ।

सुविधाहरु
यस बीमा योजनामा ऐच्छिक सुविधा अन्तर्गत बीमाशुल्क छुट सुविधा र मासिक आय सुविधा थप गर्न सकिन्छ ।
यस बीमालेखमा बीमा अवधीभित्र तर जोखिम वहन सुरु हुनु भन्दा अगाडी बीमित बच्चाको मृत्यु भएमा कम्पनीलाई भुक्तानी गरेको बीमा शुल्क इच्छाएको व्यक्तिलाई फिर्ता दिईन्छ ।
बीमा अवधिभित्र जोखिम वहन सुरु भैसकेपछि बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रहि बीमांङ्क रकम र बोनस बराबरको एकमृष्ठ रकम बीमीतलाई दिईन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS