Connect IPS
IME Life

कामना सेवा विकास बैंक र शान्ति दिप हस्पिटलबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंंक र कुश्मा नगरपालिका ६ पर्वतमा रहेको शान्ति दिप हस्पिटलविच यमओयु सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फवाट गण्डकी प्रदेश प्रमुख टुबराज वास्तोला तथा हस्पिटलको तर्फवाट हस्पिटलका अध्यक्ष डा. उमेश कुमार मण्डलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले सम्पुर्ण सेवामा १० तथा औषधिमा ५ प्रतिसत सम्म छुट पाउने ब्यवस्था रहेको छ ।

Prabhu
Crest

बैंकको कुश्मा शाखाको सभाहलमा सम्पन्न कार्यक्रमको संचालन शाखाका सम्वन्ध प्रबन्धक किसोर तिमील्सीना तथा स्वागत शाखा प्रबन्धक टंकनाथ लामिछानेले गरेका थिए । बैंकले धौलागीरी क्षेत्रका अन्य अस्पताल सँग समेत सहकार्य गर्दै सेवाग्राहीलाई सेवा दिने तयारीमा रहेको प्रबन्धक लामिछानेले बताए ।

बैंक तथा हस्पिटल संगको सहकार्य बाट दुवै पक्षलाई फाईदा पुग्नेहुदाँ सहकार्य दिगो रहने बैंकका गण्डकी प्रदेश प्रखुख टुवराज बास्तोलाले बताए ।

हालसम्म बैंकले देशभर ९९ शाखा संजाल तथा ४५ एटिएम काउन्टर वाट सेवा प्रदान गर्दै आएको र यस आर्थिक वर्षमा २५ शाखा थप गर्ने लक्ष्य रहेको वास्तोलाले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS