IME Life New

मोरङ्गको रंगेलीमा नेपाल लाइफ इन्स्योरेन्सको उप शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मोरङ्ग । नेपाल लाइफ इन्स्योरेन्सले मोरङ्ग जिल्लाको पुरानो सदरमुकाम रंगेलीमा नयाँ उप शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त खोलिएको उप शाखा कार्यालयको उद्घाटन रंगेली नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत टोम प्रसाद सुवेदी र नेपाल लाइफ इन्स्योरेन्स बिराटनगरका शाखा प्रवन्धक हिरामणी भट्टराईले संयुक्त रुपमा गरे ।

साथै उक्त कार्यक्रममा बीमाको महत्व तथा फाइदाका बारेमा कम्पनीका बिराटनगर शाखा प्रवन्धकले प्रकाश पारे । उक्त कार्यक्रम रंगेली उप शाखा प्रमुख टंक प्रसाद रिजालको संयोजकत्वमा भएको थियो

Esewa
Crest

कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख, इलाका प्रहरी कार्यलयका प्रतिनिधि, स्थानीय बैंक तथा बित्तिय संस्थाका प्रतिनिधि तथा अभिकर्ता हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS