IME Life New

सानिमा लाइफको ४८ औँ शाखा धादिङमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धादिङ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले धादिङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले सञ्चालनमा ल्याएको नयाँ शाखा ४८ औँ शाखा हो ।

प्रविधियुक्त सेवा प्रदान गर्ने उद्देश्यले सो शाखा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाइ, निलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी, उद्योग वाणिज्य संघ धादिङका उपाध्यक्ष राजकुमार श्रेष्ठलगायत विभिन्न बैंक तथा वितीय संघसंस्थाका प्रतिनिधिहरुको सकृयतामा उक्त शाखाको उद्घाटन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS