Connect IPS
IME Life

असोज १७ गतेदेखि सिर्जना फाइनान्सको हकप्रद शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडको हकप्रद शेयर असोज १७ गतेदेखि विक्री खुला हुने भएको छ । फाइनान्सले उक्त हकप्रद शेयरको लागि नेपाल धितोपत्र बोर्डबाट साउन २० गते स्वीकृति पाइसकेको छ । यद्यपी कम्पनीले २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको उत्त्रm हकप्रदमा कार्तिक २१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीले असोज ५ गतेसम्मका कायम शेयरधनीको लागि १० बराबर ६ को अनुपातमा हकप्रद विक्री गर्न लागेको हो । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

उक्त हकप्रदमा सनराइज क्यापिटल, कम्पनीको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालय तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तिय संस्थाबाट पनि अनलाइन आवेदन दिन सकिने समेत कम्पनीले जनाएको छ ।

हकल कम्पनीको चुक्तापूँजी ४६ करोड ७ लाख रहेको छ । हकप्रद विक्री पछि पूँजी ७३ करोड ७२ लाख पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS