IME Life New

सि.वि.आई.एल क्यापिटलको अध्यक्षमा काफ्ले नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेशनलको भगिनी कम्पनी सिबिआईएल क्यापिटलको अध्यक्षमा पारस कुमार काफ्लेलाई नियुक्त भएका छन् । यसअघिका अध्यक्ष समिर प्रसाद दाहालले व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएपछि रिक्त रहेको पदमा काफ्लेलाई नियुक्त गरिएको हो ।

Esewa
Crest

यही भदौं २६ गते बसेको ६४ औं संचालक समितिको बैठकले यस संस्थाको संचालक काफ्लेलाई बाकीँ अवधि सम्मका लागि अध्यक्षमा नियुक्ति गरेको कम्पनीका सचिव तथा प्रमुख कार्यकारी अधिकृत नवराज गिरीद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्ने साथै डि–म्याट खाता खोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामुहिक लगानी कोषको प्रर्वद्धन गर्ने जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त सि.वि.आई.एल. क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS