IME Life New

गुराँस लाइफ इन्स्योरेन्सद्धारा १३ लाख मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गरेका रत्ननगर नगरपालिका वार्ड न. १ निवासी बर्ष २९ का बीमित घनश्याम पराजुलीको हकवाला श्रीमती राधा देबि शर्मालाई १३ लाख रुपैयाँ चेक हस्तान्तरण गरेको हो ।

मृतक पराजुलीको दुर्घटनामा परी निधन भएको थियो । सोही अनुरुप कम्पनीले उनलाई मृत्यु दावी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको हो ।

Esewa
Crest

उक्त चेक गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय नारायणगढका शाखा प्रमुख ओमकार सिग्देलले मृतक पराजुलीको श्रीमतीलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS