Connect IPS
IME Life

एशियन लाइफ इन्स्योरेन्सद्वारा खैरेनीका अभिकर्ता सम्मानित

SPIL
NIC ASIA new
Sanima Reliance

रुपन्देही । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवाले अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले आर्थिक बर्ष २०७५।७६ मा उत्कृृष्ट व्यवसाय गर्ने अभिकर्ता तथा वि.एम हरुलाई खैरेनीको होटल ओम दर्शन पाटी प्यालेसमा एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।

Prabhu
Crest

एशियन लाइफ इन्स्योरेन्सका मुख्य प्रबन्धक कृष्ण कुमार पुरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि त्यस क्षेत्रकी जनप्रतिनिधि देवी अधिकारी थिईन ।

उक्त कार्यक्रमको संचालन भैरहवा प्रमुख सुवास सेन ओलीले गरेका थिए । साथै विभिन्न विधामा उत्कृष्ट हुने अभिकर्ता तथा वि.एमहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

साथै उक्त कार्यक्रममा अघिल्लो आ.व ७५७६ मा १ करोड प्रथम बीमाशुल्क दिने अभिकर्ता गोमा भट्टराईलाई विशेष सम्मान गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS