IME Life New

सुनको भाउ घट्यो, प्रति तोला ७२ हजार रुपैयाँमा कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनको भाउ शुक्रबार पनि घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोलामा १४ सय रुपैयाँ घटेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । आज शुक्रबार छापावाल सुनको मूल्य ७२ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि बिहीबारको तुलनामा प्रतितोला १४ सय रुपैयाँले नै घटेर शुक्रबार ७१ हजार ७०० रुपैयाँमा आइपुगेको छ ।

Esewa
Crest

चाँदीको मूल्य पनि प्रतितोला ९०० रुपैयाँ कायम भएको छ । निरन्तर भाउ बढेपछि सर्वसाधारणले सुनका गहना खरिद गर्न कठिन हुने अवस्था आइसकेको छ । थोरै भाउ सस्तो हुँदा पनि आम उपभोक्ताले राहत पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS