IME Life New

सिटिजन लाइफ र इ-सेवाबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको अनलाईन पेमेन्ट सिस्टम ई–सेवासँग साझेदारी गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा प्रमुख संचालन अधिकृत दशरथमनि खड्का र ई–सेवाका कार्यकारी अधिकृत सुभाष सापकोटाबीच उक्त साझेदारी भएको हो ।

Esewa
Crest

साझेदारी भएसँगै सिटिजन लाइफका उपभोक्ताहरुले सहज रुपमा  ई–सेवा अनलाईन पेमेन्टमार्फत बीमाशुल्क भुक्तानी गर्न सक्ने भएका छ्न।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS