Connect IPS
IME Life

नेपाल लाइफद्धारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, जुस तथा पानी वितरण गरेको छ । कम्पनीले काठमाडौंको कमलादीस्थित श्री कमललादी गणेशस्थानमा बिहान ६ बजेदेखि नै मन्दिरमा आउने भक्तजनहरुलाई शुद्ध पिउने पानी, जुस वितरणका साथै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

गर्मी मौसममा लामो समय सम्म लाइनमा बस्नुपर्दाको असुविधालाई ध्यान दिई कम्पनीले उपलब्ध गराएको निːशुल्क जुस तथा पिउने पानीले भक्तजनहरुलाई निकै राहत प्रदान गरेको जनाएको छ ।

Prabhu
Crest

कम्पनीले विभिन्न चाडपर्वमा भक्तजनहरुको सुबिधाका लागि यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ भने आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS